एनआईसीको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

एनआईसीको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise bank
एनआईसीको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन रहेको छ ।  बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा १७ लाख ६० हजार ऋणपत्र जारी गरेको छ । 
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २२ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । आव २०८३÷८४ सम्मको लागि ऋणपत्र जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस