युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise bank
युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि
LBEF
NCH-IPS

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भदौ ३ गते मंगलबारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेकोछ । 
हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस