aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
LBEF

काठमाडौं । हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २ गतेदेखि बिक्रीमा आएको यो ऋणपत्र २०८३ मा परिपक्व हुनेछ ।   प्रतिऋणपत्र मूल्य हजार रुपैयाँ तोकिएको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । बैंकले १० प्रतिशत ब्याजदरमा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री खुला गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस