aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

एशियन लाईफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
Global IME
ime Limited
एशियन लाईफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा
DHI
nmb

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित कित्ता शेयर विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीद आवेदन प्राप्त नभएमा माग बमोजिम नामसारीको सिफारीस अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस