नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश - Aarthiknews
aarthiknews.com सोमबार, ०५ फागुन २०७६   Monday, 17 February, 2020
 

नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश
LBEF

 काठमाडौं । बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरी कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत गएकी थिइन । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी पुनः सर्वोच्च गएकी हुन् । आइतबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेरको इजलासले सो आदेश दिएको हो । 

प्रतिक्रिया दिनुहोस