aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

रवि लामिछानेविरुद्ध काठमाडौंमा अर्को उजुरी, सालिकरामकी श्रीमतीले दिइन किटानी जाहेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise
HIb
LBEF

काठमाडौं । आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै पत्रकार सालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले  रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्।

 आइतबार सम्झनाले काठमाडौं प्रहरी परिसरमा उनीहरुबिरुद्ध किटानी जाहेरी दिएकी हुन्। हाल तीन जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस