आशा लघुवित्तद्वारा नगद लाभांश प्रस्ताव - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

आशा लघुवित्तद्वारा नगद लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise bank
आशा लघुवित्तद्वारा नगद लाभांश प्रस्ताव
LBEF
NCH-IPS

काठमाडौं  । आशा लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निणर्य गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस