aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

स्वयम्भुस्थित प्रेमिकाको कोठामा झण्डिएको अवस्थामा प्रहरीको शव भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise
HIb
स्वयम्भुस्थित प्रेमिकाको कोठामा झण्डिएको अवस्थामा प्रहरीको शव भेटियो
LBEF

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान प्रेमिकाको कोठामा मृत फेला परेका छन् । दार्चुला घर भएका २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्ना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रेम सम्बन्ध रहेकी महिलाको कोठामा झण्डिएको अवस्थामा ठगुन्नाको फेला परेकाले कोठामा सँगै बसेकी महिलालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस