बक्स अफिसमा पनि अक्षय खेलाडीका खेलाडी - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

बक्स अफिसमा पनि अक्षय खेलाडीका खेलाडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
Sunrise bank
बक्स अफिसमा पनि अक्षय खेलाडीका खेलाडी
LBEF
NCH-IPS

एजेन्सी । अक्षय कुमारले फेरि एक पटक बलिउड चलचित्र क्षेत्रको बक्स अफिसमा पनि खेलाडी भएको प्रमाणीत गरेका छन् । अक्षयको नयाँ चलचित्र मिसन मंगल रिलिज भएको शुरुमा नै बक्स अफिसमा राम्रो शुरुवात गरेको छ । मिसन मंगले पहिलो दिन २९.१६ करोड भारु कमाउन सफल भएको छ । 

त्यस्तै दोस्रो दिन पनि १७.२८ करोड सहित ४६.४४ करोड कमाएका छ । भारतको स्वतन्त्रता दिवस १५ अगष्टका दिन रिलिज भएको मिसन मंगल दुइ दिनमा नै उक्त कमाइ गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस