aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कक्षा १२ को नतिजा आज प्रकाशित हुने सम्भावना, नतिजा यसरी थाहा पाउन सकिन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
himalayanlife
कक्षा १२ को नतिजा आज प्रकाशित हुने सम्भावना, नतिजा यसरी थाहा पाउन सकिन्छ
DHI
NIBL

काठमाडौं । २०७८ सालमा सञ्चालित कक्षा १२ को परिक्षाफल आज प्रकाशित हुने तयारी रहेको छ । परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर आर्यालका अनुसार कक्षा १२ को परिक्षाको नतिजा प्रकाशित गर्ने सम्पूर्ण तयारी पुरा भएको बताए । 

परिक्षाको नतिजा हेर्नलाई नेपाल टेलिकमले ल्याण्डलाइन फोनमा १६०१ डायल गर्ने र आफ्नो सिम्बोल नम्बर राखेर १६०१ मा एसएमएस गरि नतिजा प्राप्त गर्न सकिने बताएको छ ।ल्यस्तै नेपाल टेलिकमको वेवसाइट www.neb.net.np  मा लगइन गरेर पनि परिक्षाको नतिजा हेर्न सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस