aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

सिजी इलेक्ट्रोनिक्सको १७ औं शोरुम हात्तिगौडामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise
HIb
सिजी इलेक्ट्रोनिक्सको १७ औं शोरुम हात्तिगौडामा
LBEF

काठमाडौं ।  सिजी इलेक्ट्रोनिक्सले हात्तिगौडामा आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ ।  कम्पनीले सिजी उत्पादन सहजरुपमा गराउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा विहरबार जनैपुर्णिमाको अवशर पारी नयाँ शोरुम हात्तिगौडामा स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनीको १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको  कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस