aarthiknews.com सोमबार, २९ असार २०७७   Monday, 13 July, 2020
 
Citizen life

नेकपाको उपाध्यक्षमा वामदेव, स्कुल विभाग प्रमुखमा पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise
HIb
नेकपाको उपाध्यक्षमा वामदेव, स्कुल विभाग प्रमुखमा पोखरेल
LBEF

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले वामदेव गौतमलाई  पार्टी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बनाउने निर्णय गरेको छ। त्यस्तै लामो समयदेखि रस्साकस्सी रहेको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेललाई चयन गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस