aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

आजदेखि अमूलको दूध प्रतिलिटर २ रुपैयाँले महँगो हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
himalayanlife
आजदेखि अमूलको दूध प्रतिलिटर २ रुपैयाँले महँगो हुने
DHI
NIBL

एजेन्सी । भारतको ठूलो दुग्ध डेरी अमूलले दूधको मूल्य बढाएको छ । बुधबारदेखि अमूलको दूध प्रतिलिटर २ रुपैयाँ भारुले महँगो हुने भएको छ । मदर डेरीले पनि दूधको मुल्यमा ५ रुपैयाँ बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू हुनेछ । यसअघि मार्च ६ गते मदर डेरीले दूधको मूल्य प्रतिलिटर २ रुपैयाँ  भारुबढाएको थियो ।

गुजरात सहित भारतमा अगस्ट १७ देखि अमूलको दुध महँगो हुने भएको छ । गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेसनले दूधको मूल्य बढाएको घोषणा गरेपछि अब ५०० एमएल अमूल गोल्डको मूल्य ३१ रुपैयाँ भारुमा बढेको छ । अब ग्राहकले अमूल ताजाको ५०० एमएल प्याकेट २५ रुपैयाँ र ५०० भारुएमएल पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस