aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

रवि लामिछाने  र युवराज कँडेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise
HIb
रवि लामिछाने  र युवराज कँडेल पक्राउ
File:Photo
LBEF

काठमाडौं । पत्रकार शालिकराज पुडासैनिको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग  न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको चितवनका एसपी दानबहादुर मल्लले आर्थिक न्युजडटकमलाई बताए  ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने र कडेललाई पक्राउ गरेर चितवन लैजादै गरेको एसपी मल्लले जानकारी दिए ।  उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस