aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
himalayanlife
अर्थमन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त
DHI
NIBL

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थमन्त्रालयको सचिवको रुपमा  नियुक्तिको निर्णय गरेको हो ।  गत असारमा  १४ गते बजेट निर्माणको क्रममा उनी अर्थमन्त्रालयमा नै रावस्व सचिवको जिम्मेवारी लिएका थिए । 

तत्कालिन अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस