aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को प्रतिफल प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को प्रतिफल प्रस्ताव
LBF

काठमाडौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड  र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले प्रतिफल घोषणा गरेका छन् । यी दुई योजनाहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका हुन् । 

सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश  (कर सहित) इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका हुन । क्यापिटलको साउन २५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त  लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस