aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । 

त्यसै गरी युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४८ पैसा र बिक्री दर १६४ रुपैयाँ २१ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस