aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

कोरोना संक्रमित बढ्दै, १०९० जनालाई पुष्टि हुँदा दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
himalayanlife
कोरोना संक्रमित बढ्दै, १०९० जनालाई  पुष्टि हुँदा दुई जनाको मृत्यु
DHI
NIBL

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५६० र एन्टीजेन परिक्षण गर्दा ५३० गरी जम्मा १०९० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४३८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एब लाख ७१ हजार ८३७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस