aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

आज कुन देशको विदेशी मुद्राको नेपाली मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
Sanima Bank
आज कुन देशको विदेशी मुद्राको नेपाली मूल्य कति छ ?
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो । 

सोमबारको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८ पैसा रहेको छ भने युरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा रहेको छ । 

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५७ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस