aarthiknews.com शनिबार, २८ साउन २०७९   Saturday, 13 August, 2022
 
British College
Blue Diamond

सेञ्चुरी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ साउन २०७९
nepalmegaschool
सेञ्चुरी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा कति ?
LBF

काठमाडौं । सेञ्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ६२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षमा  जुन ११५ प्रतिशतले धेरै हो।

बैंकको वितरणयोग्य नाफा  पनि उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९१ करोड रुपैयाँ छ। खुद ब्याज आम्दानी ३१ प्रतिशत र   सञ्चालन आम्दानी २६ प्रतिशतले बढेको छ। बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस