aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने ,विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने ,विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
LBF

काठमाडौं । म्यूजिक नेपालले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका गर्नका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ  ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले र म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस