aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

दूधको मुल्य बढननै भयो, निर्णय नगरे भदौदेखि आन्दोलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
दूधको मुल्य बढननै भयो, निर्णय नगरे भदौदेखि आन्दोलन
NIBL

काठमाडौं । दूधको मूल्यवृद्धिको लागि सिफारिस गर्न बुधबार एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो ।


साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धिसम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रिने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला सम्मिलित कार्यदल गठन गरेको हो ।कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस