aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
nepalmegaschool
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
LBF

काठमाडौं । सरकारले नेपाल  वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

निगम भित्र अनियमितता गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोही प्रस्तावअनुसार अधिकारीलाई आजको मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस