प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा
LBEF
NCH-IPS

काठमाडौं । शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस