बालाजुमा ट्रकले किच्दा एक जनाको मृत्यु - Aarthiknews
aarthiknews.com शनिबार, १० फागुन २०७६   Saturday, 22 February, 2020
 

बालाजुमा ट्रकले किच्दा एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise
बालाजुमा ट्रकले किच्दा एक जनाको मृत्यु
LBEF

काठमाडौं । बालाजुमा ट्रकले किच्दा आज एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको हो । मृत्यु हुने नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । 

प्रहरीका अनसार ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस