लगातार बिदा - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

लगातार बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
लगातार बिदा
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम तीन दिन लगातार बिदा परेको छ । बिहीबार रक्षा बन्धन परेको हँुदा प्रदेश नम्बर २ लगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
त्यस्तै शुक्रबार गाईजात्रा परेको हुँदा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने शनिबार नियमित बिदा रहेको छ ।  यस साताको सोमबार बकर ईद परेका कारण इस्लाम धर्मालम्बीहरुलाई बिदा दिइएको थियो भने केही स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए
 

प्रतिक्रिया दिनुहोस