aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

अपर तामाकोशी साढे ५ करोड घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise
अपर तामाकोशी साढे ५ करोड घाटामा
LBEF

काठमाडौं । गत आवसम्म अपर तामाकोशी  ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी  १० करोड २९ लाख ६९ हजार घाटामा रहेको थियो । 

यसै वर्ष सर्वसाधारणलाई समेत आईपीओ जारी गरी १० अर्ब ५९ करोड चुक्तापुँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम ६४ करोड ५ लाख २५ हजार ऋणात्मक देखिन्छ । कम्पनीकोे दीर्घकालिन कर्जा  ३१ अर्ब ५० करोड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस