ट्रकले ठक्कर दिँदा पुलै भाँचियो - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

ट्रकले ठक्कर दिँदा पुलै भाँचियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
ट्रकले ठक्कर दिँदा पुलै भाँचियो
LBEF
NCH-IPS

पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपुरको अरुणखोलामा रहेको  पुल भाँचिएको छ ।

बुधबार बिहान  पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिँदा पुल भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले  जनाएको छ ।
 
पुल भाँचिएपछि ठूला सवारी चल्न रोक लगाईएको छ ।  पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस