पोखराको न्यूरोडमा भिषण आगलागी - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

पोखराको न्यूरोडमा भिषण आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
पोखराको न्यूरोडमा भिषण आगलागी
LBEF
NCH-IPS

पोखरा। पोखरा महानगरपालिकाको ब्यस्त सडक न्यूरोडको एक फर्म पसलमा आगलागी भएको छ । पोखराको सडक तुलनात्मक रुपमा फराकिलो भएपनि आगलागी भएको २० मिनेटपछि मात्र दमकल आएकोमा स्थानीयवासी आक्रोसित बनेका छन् । 

'यति नजिकै पोखरा महानगरपालिकाको कार्यालय छ तर पनि समयमा किन दमकल आएन ?' एक स्थानीयले आक्रोस ब्यक्त गरे । सुबिधायुक्त ठाउंमा पनि ढिलो दमकल पुगेकोमा स्थानीयवासीहरु आक्रोशित बनेका हुन् । स्थानीयवासी, महानगरको दमकल साथै पानी सप्लायर्सहरुको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको छ ।  क्षतीको पूर्ण विवरण आउन भने बाँकी नै छ । भाटभटेनी सुपरमार्केटकै आडमा आगलागी भएको हो । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });