aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर एका बिहानै गयो भूकम्प

  • रासस
    रासस
  • सोमबार, ०९ साउन २०७९
Prabhu Bank
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर एका बिहानै गयो भूकम्प
NIBL

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट  जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु भएर ४।७ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस