aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise
HIb
शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित
LBEF

 काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ  । मंगलबार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले हकप्रद सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

कम्पनीको वित्तीय विवरण तयार गर्दा नेपाल लेखा प्रतिवेदनमान तथा बीमा समितिबाट जारी निर्देशन बमोजिम थप जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपरेकाले यस वर्ष लाभांश दिन नसकेको कम्पनीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
 कम्पनीको  १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । हकप्रद पश्चात १ अर्ब ३७ करोड ४५ लाख ३ हजार चुक्तापुँजी पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस