लक्ष्मी भ्यालु फन्डको मूल्य समायोजन - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

लक्ष्मी भ्यालु फन्डको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
लक्ष्मी भ्यालु फन्डको मूल्य समायोजन
LBEF
NCH-IPS

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ को १५ प्रतिशत लाभांशको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले योजनाको मुल्य सामायोजनपछि प्रतिइकाई मुल्य ९ दशमलव ४३ रुपैयाँ तोकेको छ ।  योजनाले गत आवको नाफाबाट इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।  

प्रतिक्रिया दिनुहोस