रसुवागढी हाइड्रोपावरको शेयर लकिङमै राख्न आग्रह - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

रसुवागढी हाइड्रोपावरको शेयर लकिङमै राख्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
रसुवागढी हाइड्रोपावरको शेयर लकिङमै राख्न आग्रह
LBEF
NCH-IPS

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले लकिङमा रहेको शेयर लकिङ अवधिभर राख्न सूचना दिएको छ । रसुवा जिल्लाका स्थानीयको शेयर, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता र सञ्चय कोषका कर्मचारी, कम्पनीका कर्मचारी, संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण र  चिलिमे हाइड्रोपावरलाई वितरण भएको शेयर तीन वर्षसम्म बिक्री नगर्न कम्पनीले आग्रह गरेको छ ।

उक्त शेयर सो अवधिसम्म बिक्री नगर्न र गरेमा सोबाट पर्न जाने जरिवाना आफंै जिम्मेवार रहन कम्पनीले सूचना जारी गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस