आँधिखोला लघुवित्तको आईपीओ सुचिकृत हुन अझै केही दिन लाग्ने - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

आँधिखोला लघुवित्तको आईपीओ सुचिकृत हुन अझै केही दिन लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
आँधिखोला लघुवित्तको आईपीओ सुचिकृत हुन अझै केही दिन लाग्ने
LBEF
NCH-IPS

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले बाँडफाँड गरेको आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही दिन लाग्ने क्यापिटलले जानकारी दिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सूची तयार पार्न अझै समय लाग्ने भएकाले सूचीकरणमा ढिलाई भएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस