aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise
सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन
LBEF

काठमाडौं । युवा क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतवासले भिसा दिन अस्वीकार गरेको छ । २१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान अमेरिकी दूतावास पुगेका थिए। 
उनले आफूलाई अमेरिकाले भिसा नदिएको कुरा टुवीट्मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस