aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

वैदेशीक रोजगारीका लागि यो वर्ष ऐतिहासिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
Global IME
DHI
nmb

काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशीक रोजगारीमा ऐतिहासकै सबैभन्दा बढी श्रमस्वीकृति लिएको वर्ष भएको छ । यो चालू आर्थिक वर्षभरीमा करिब ३० लाख श्रमिकले श्रम स्वीकृति लिएको वैदेशीक रोजगार विभागले जनाएको छ । 

शुक्रबार चालू आर्थिक वर्षको समिक्षा गर्दै चालू आर्थिक वर्षमा ३.६८ गुणाले वृद्धि भएको विभागले जनाएको छ । गत वर्ष सोहि अवधिमा १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्षदेखि श्रम स्वीकृति लिनका लागि देशैभरी शाखा विस्तार गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस