काठमाडौं–तराई दू्रतमार्गको हालत पनि उहि, स्थानबिन्दू, रेखांकन र डीपीआरमै अलपमल - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

काठमाडौं–तराई दू्रतमार्गको हालत पनि उहि, स्थानबिन्दू, रेखांकन र डीपीआरमै अलपमल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
काठमाडौं–तराई दू्रतमार्गको हालत पनि उहि, स्थानबिन्दू, रेखांकन र डीपीआरमै अलपमल
LBEF
NCH-IPS

काठमाडौं । बहुप्रतिक्षित काठमाडौँ–तराई दू्रतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ । प्रस्थानबिन्दू, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ ।

सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा दू्रतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो ।

सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट 

प्रतिक्रिया दिनुहोस