नेपाल एसबिआई बैंकले पैसा लैजान शेयरधनीलाई गर्यो ताकेता - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

नेपाल एसबिआई बैंकले पैसा लैजान शेयरधनीलाई गर्यो ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
नेपाल एसबिआई बैंकले पैसा लैजान शेयरधनीलाई गर्यो ताकेता
LBEF
NCH-IPS

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो विभिन्न शीर्षकका रकम फिर्ता लिन आग्रह गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्षबितिसक्दा समेत संकलन गर्न नआएकाले लगानीकर्ता संरक्षण कोषमा पठाइसकेको छ । 
पाँच वर्ष पुरानो भुक्तानी हुन बाँकी लाभांश तथा विभिन्न मितिमा बैंकको शेयर खरिदका लागि निवेदन पेश गर्दा शेयर नपरेको रकम समेत कतिपय लगानीकर्ताहरुले फिर्ता नलिनएको बैंकको भनाइ छ । यी रकम भुक्तानी लिन बाँकी रहेका सदस्यहरुले शेयर रजिष्ट्राा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });