aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

मोटोरोलाले वाटर प्रुफ मोबाइल सार्वजनिक गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
मोटोरोलाले वाटर प्रुफ मोबाइल सार्वजनिक गर्यो
LBF

एजेन्सी । Moto G42  आज भारतमा लन्च गरिएको छ । नयाँ स्मार्टफोन मोटोरोलाको बजेट सेग्मेन्टको पछिल्लो मोडल हो । यो Moto G41 को उत्तराधिकारी पनि हो ।  फोनमा IP52–रेटेड वाटर–रिपेलेन्ट रेटिंग छ । जसले फोनलाई पानीको क्षतिबाट जोगाउँछ । Moto G42 मा 20M9 एस्पेक्ट रेसियो AMOLED डिस्प्ले र ट्रिपल रियर क्यामेराहरू छन् । 

प्रतिक्रिया दिनुहोस