aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेशनल कर्जा सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेशनल कर्जा सम्बन्धी सम्झौता
LBF

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा समझौता भएको छ । शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको हो । 

यस सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका थिए ।  

यो सम्झौता पछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस