बजेटले महंगी बढाएको सरकारी निष्कर्ष - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

बजेटले महंगी बढाएको सरकारी निष्कर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
बजेटले महंगी बढाएको सरकारी निष्कर्ष
LBEF
NCH-IPS

बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ ।

तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादनमा कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्श छ । बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन् ।

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्याधिक बढेको छ । तरकारीमा विषादी परीक्षणसँगै आयातमा कमी आएको, बाढीपहिरोका कारण आपूर्तिमा समस्या भएर बजारमा अधिकांश तरकारीको मूल्य उच्च विन्दुमा पुगेको सरकारी अध्ययनले देखाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस