महासंघको दबाबमा सहकारीको ब्याज निर्धारण - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

महासंघको दबाबमा सहकारीको ब्याज निर्धारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
महासंघको दबाबमा सहकारीको ब्याज निर्धारण
LBEF
NCH-IPS

सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाएको पाइएको छ ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्था अनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नभएको भन्दै बढाउन दबाब दिएपछि सरकारी विभागले १६ प्रतिशत निर्धारण गरी आइतबारबाट लागू गरिसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस