एनसीसी बैंकको मूल्य समायोजन भएन - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

एनसीसी बैंकको मूल्य समायोजन भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
एनसीसी बैंकको मूल्य समायोजन भएन
LBEF
NCH-IPS

काठमाडौं  । एनसीसी बैंकले पठाएको चिठीमा स्पष्ट नहुँदा बैंकको १५ दशमलव ८९ प्रतिशत बोनसको मूल्य समायोजन हुन सकेको छैन । बैंकले २०औं र २१औं साधारण सभाको लागि आजे आइतबार शेयरधनी दर्ता किताब बन्द गर्ने सूचना जारी गरेको छ । सूचनाअनुसार नेप्सेले एनसीसी बैंकको बोनसको लागि मूल्य समायोजन गर्नुपर्ने भएकाले बैंकसँग छलफल गरी मूल्य समायोजन बारे निर्णय हुने नेप्सेले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });