भक्तपुरको गठ्ठाघरमा चार वटा बस ठोकिएपछि... - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

भक्तपुरको गठ्ठाघरमा चार वटा बस ठोकिएपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
भक्तपुरको गठ्ठाघरमा चार वटा बस ठोकिएपछि...
LBEF
NCH-IPS

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आकाशे पुलमुनी  बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ४ ख. ५७९४ नम्बर को बस अनियन्त्रित भई बा. ३ ख. ७०९३, बा.५ ख. ४०२९ र ना. ६ ख. ७१८५ नम्बरका  बसलाई ठक्कर दिँदा ठक्कर दिँदा १६ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।   ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस