बढ्ने भो घडेरीको भाऊ, खेतीयोग्य जमिनमा प्लटिंग रोक - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

बढ्ने भो घडेरीको भाऊ, खेतीयोग्य जमिनमा प्लटिंग रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
बढ्ने भो घडेरीको भाऊ, खेतीयोग्य जमिनमा प्लटिंग रोक
LBEF
NCH-IPS

सरकारले खेतियोग्य जग्गा मासेर घर बनाउने कार्यमा कडाई गर्ने भएको छ । संघीय संसदको दुवै सदनबाट भूउपयोग सम्बन्धि विधेयक पारित भएसँगै खेतियोग्य जमिनमा जथाभावी घडेरी र प्लटिङ गर्न नपाइने भएको हो ।

पारित विधेयकमा जग्गालाई ९ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउने सकिने व्यवस्था गरिएको छ । यसले कृषियोग्य जमिनलाई खण्डिकृत गर्न रोक लगाएको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस