aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था
Global IME
LBF

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा यस बैंकद्वारा तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र क्युआर प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस