aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असार २०७९
nabil bank
माछापुच्छ्रे बैंकको १ लाख ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
Global IME
LBF

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक तर्फको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । शेयरधनी भरत कुमार नेपालको नाममा रहेको उक्त शेयर बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि यस बैंकका संस्थापक समूह अन्तर्गतका कुनैपनि शेयरधनीले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

उल्लेखित शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी सातदिनभित्र बैंकको केन्द्रिय कार्यालय शेयर विभाग पुतलीसडक काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस