aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

“सिभिल बैंक डिबेञ्चर २०८४”को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
“सिभिल बैंक डिबेञ्चर २०८४”को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
NIBL

काठमाडौं । सिभिल बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । जसका लागि बैंकले ग्लोबल आइएमइ क्यापिटलसंग सम्झौता गरेको छ । 

सिभिल बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रतिकित्ता डिबेञ्चर अंकित मूल्य एक हजारको दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक गर्ने भएको हो । व्यक्तिगत तवरले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल नियुक्त गरेको छ ।  

सो सम्बन्धमा बैंक र क्यापीटलबीच बुधबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस