aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

नेप्सेमा ९ लाख कित्ता बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
nabil bank
नेप्सेमा ९ लाख कित्ता बोनस शेयर सूचीकृत
Global IME
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा जानकी फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस