जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर
LBEF
NCH-IPS

ताप्लेजुङ । ताप्लेजुङको फुङयिलङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेसम्मलाई करको दायरामा ल्याएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बेच्नेले ७५ रुपैयाँ कर तिर्नुपर्नेछ ।

अनुसूची–८ बहाल बिटौरी कर अन्तर्गत तोक्मेडाँडामा शनिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भूइँमा सामान बिच्छ्याएर बेचेबापत १५ रुपैयाँ कर तोकिएको छ ।कारोबार दैनिकबाट 

प्रतिक्रिया दिनुहोस